मोडल वाच : मोडलिङ होमिदै करिश्मा
शुक्रबार, ०६ वैशाख २०७६, ११ : ०६
पछिल्लो समय मोडलिङमा भविश्य खोज्दै कलाक्षेत्र रोज्ने युवायुवतीको भिड लागेको छ । ती मध्यकी एक हुन् सुदूरपश्चिम अछामकी करिश्मा रावल ।
सानैदेखि अन्य भन्दा फरक लुक बनाउन चाहने उनी फोटोका पोजहरु सजिलै दिन सक्छिन् ।
एयरहोस्टेज बन्ने लक्ष्यका साथ बानेश्वरस्थित एक एयर होस्टेज ट्रेनिङ सेन्टरबाट भर्खर कोर्स पुरा गरेकी उनी मोडलिङमा पनि भिज्न चाहन्छिन् ।
५ फिट २ इच उचाहीकी उनले मोडलिङका लागि ¥याम्प ट्रेनिङ पनि लिएकी छन् ।
२१ वर्षीया करिश्माको रुचि सामाजिक कार्यतिर पनि रहने गरेको छ । केही म्युजिक भिडियो अभिनय गर्ने तरखरमा आफु रहेको बताउने उनी अभिनय र मोडलिङ रुचिको विषय भएको बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण