साञ्जेन र रसुवागढीको आइपिओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?
शुक्रबार, ०६ वैशाख २०७६, ११ : ३४
आजदेखि (बैशाख ६) साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको आइपिओ बिक्री खुला भएको छ ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको हो ।
कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि सो परिणामको आइपिओ बिक्री खुला गरेको हो ।
यसैगरी साञ्जेनले पनि कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २ सय ५० कित्ताका लागि आवेदन खुलाएको हो ।
साञ्जेनमा अधिकतम २ हजार र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण