बुबा बने आर्यन
शुक्रबार, ०६ वैशाख २०७६, १६ : ४४
अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् ।
शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् ।
आमा र बच्चा दुबैको अवस्था अहिले राम्रो रहेको छ ।
बिवाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो ।
आर्यन र सपनाले प्रेम बिवाह गरेका थिए । सन्तान सहितको फोटो आर्यनले सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् ।
सन्तान हातमा लिँदा आर्यन निकै खुसी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण