सलमान खानको कालो कपडाको ‘राज’
आइतबार, ०८ वैशाख २०७६, १० : २६
मुम्बई – बलिउड अभिनेता सलमान खान प्रायः कालो रङको कपडामा देखिन्छन् । तपाईंले पनि उनको तस्बिरमा देख्नुभएकै होला । उनी धेरैजसो कालो रङको कपडाहरुमा देखिन्छन् । उनी सधैँ किन कालो रङकै कपडामा देखिन्छन् त ?
उनका फेशन डिजाइनर एशले रेबेलोले उनको यो राजको पर्दा खोलिदिएका छन् । उनले भर्खरै सामाजिक सञ्जालमा प्रश्नोत्तरवाला खेल खेलेका थिए । त्यसैक्रममा एक समर्थले सलमानको कपडा बदल्न आग्रह गरेका थिए ।
उक्त प्रश्नको जवाफमा उनले सलमान खानलाई कालो रङ मात्रै मन पर्ने र उनी सोही रङको कपडा लगाउँन मन पराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण