सलमानको भारतको ट्रेलरमा शाहरुखको प्रतिक्रियाः भने, ‘भाइ...’
सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ ।
ट्रेलर सार्वजनिक हुनेबित्तिकै सोसल मिडियामा सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् । तर सबैभन्दा पहिले यो ट्रेलरमा जुन नायकले ट्वीट गर्दै तारिफ गरेका छन् ती हुन् शाहरुख खान । शाहरुख खानले सलमान खानको भारत ट्रेलरको प्रशंसा गर्दै लेखेका छन्, ‘के हो भाइ, निकै राम्रो छ ।’
Kya baat hai bhai!! Bahut Khoob. https://t.co/0t8hQoUSbJ
— Shah Rukh Khan (@iamsrk) April 22, 2019
साथै अन्य थुप्रै सेलिब्रिटीले भारतको ट्रेलरमा सलमान खानको कामको तारिफ गरेका छन् । यस्तै, आमिर खानले पनि सबैभन्दा उत्कृष्ट जोडी फिर्ता भएको भन्दै भारतको ट्रेलर रिलिज भएको बारे ट्वीटरमा जानकारी दिएका छन् ।
Most favorite jodi is back #BharatTrailer pic.twitter.com/ms83ZF4iKa
— Aamir Khan (@AamirKhan_7) April 22, 2019
सलमान खानको फिल्म भारतलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । फिल्म इदको मौकामा जून ५ मा रिलिज हुँदैछ ।
OMG...Killed it..Nailed it..Slayed it...Boss this is the BEST TRAILER of this DECADE...ATBB Guaranteed..#BharatTrailer is EPIC 🔥
— WE LOVE U SK :)) (@notorious_heart) April 22, 2019
I kid you not this is definitely the best trailer I've ever seen in Bollywood @Bharat_TheFilm#BharatTrailer pic.twitter.com/FR5GvTfbMw
— Sk • (@TheSalmanWay) April 22, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण