सलमान खानको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु
बिहीबार, १२ वैशाख २०७६, १० : २७
मुम्बई – बलिउडको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु भएको छ । सन् २००३ को सलमान खान अभिनित फिल्मले धेरैलाई रुवाएको थियो ।
फिल्मकार सतीश कौशिकले उक्त फिल्मको स्वीक्कलको स्क्रिप्ट लेखेर सकिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो स्क्रिप्ट पूरा भइसकेको छ । यो अवस्थामा फिल्मको बारेमा धेरै कुरा बताउँन सक्दिन । यो एउटा ग्याङस्टारको प्रेमकथामा आधारित फिल्म हो । हामीले अहिलेसम्म कलाकार को हुने भन्ने निर्णय गरेका छैनौँ । मेरो अर्को प्रोडक्शन ‘कागज’ को काम सकिएपछि यसको काम सुरु हुन्छ ।’
तर, उनले यस विषयमा सलमानलाई जोड्न चाहेनन् । सलमानको यो नै पहिलो ब्लकबस्टर फिल्म थियो । जसले गर्दा सलमानको करियरले उचाई पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण