दिशा पाटनीले तोडिदिइन् सलमानको ‘नो किसिङ पोलिसी’
आइतबार, १५ वैशाख २०७६, ११ : २५
मुम्बई – बलिउड अभिनेता सलमान खानको ‘नो किसिङ पोलिसी’ अभिनेत्री दिशा पाटनीले तोडिदिएकी छिन् । फिल्म भारतको नयाँ गीत ‘स्लो मोशन’ मा पहिलो पटक सलमान खान दिशा पाटनीसँग ‘अन स्क्रिन’ किस गर्दै गरेको भेटिएका हुन् ।
सलमान खानले फिल्ममा ‘किस’ र ‘इन्टिमेट सीन’ लाई बन्देज नै गरेका छन् । तर सलमानको यो ‘नो किसिङ पोलिसी’ यो गीतमा भने तोडिएको छ ।
उनले यस्तो सीन पहिलोपटक भने दिएका होइनन् । उनले सन् १९९६ मा रिलीज भएको फिल्म ‘जीत’ को एउटा गीतमा ‘अभी सास लेनेकी फुर्सद नही है’ मा करिश्मा कपूरसँग किस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण