बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
सोमबार, १६ वैशाख २०७६, ०६ : १५
एजेन्सी - म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा बलियो बनेको छ । आइतबार भएको खेलमा सिटीले बर्नलीलाई १–० गोलले हराउँदै शीर्ष स्थान बनाएकाे हाे ।
सिटीको जितमा एक मात्र गोल सर्जियो एग्युरोले गरेका थिए । उनले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै खेलका लागि प्रयाप्त बन्यो । लिगमा ३६ खेलको समाप्तिसँगै सिटीले ९२ अंक बनाएको छ । सिटी दोस्राे स्थानमा रहेको लिभरपुलभन्दा एक अंकले अगाडि छ । लिभरपुलको ९१ अंक छ । १५ औं स्थानमा रहेको बर्नलीको ४० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण