बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संचारकर्मी श्रेष्ठकाे निधन

शनिबार, २८ वैशाख २०७६, ०९ : २३
शनिबार, २८ वैशाख २०७६

काठमाडाैं - संचारकर्मी तथा गायककार सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान निधन भएको हो । 

दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए । पछिल्लो समयमा म्युजिक भिडियोमार्फत नयाँ-नयाँ प्रयोग गर्दै आएका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान बनाएका थिए । उनले रेडियोकर्मी, भिडियो निर्देशकलगायत विभिन्न क्षेत्रमा रही काम गर्दै आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप