काठमाडौंमा रेस्लिङ (हेर्नुहोस् फोटोमा जे देखियो)
शनिबार, २८ वैशाख २०७६, १८ : ४८
नेपाल र चाईना फ्रेण्डसीप रिलेसनका लागि बेल्ट एण्ड रोड रेस्लिङ टुनामेण्ट शनिबार काठमाडौँका दशरथ रगंशालाको कबडहलमा भएको छ ।
उक्त खेलमा विभिन्न देशका गरी करिब १८ जना खेलाडीले सो प्रतियोगितामा भाग लिएका थिए ।
नेपाल रिङ रेस्लिङ संघले एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गरेको हो ।
संघले नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।
हेर्नुहोस् फोटोमा जे देखियो
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण