लोकसेवा आयोगको सूचनाः यी उम्मेदवार भए लिखित परीक्षामा उत्तीर्ण
बिहीबार, ०२ जेठ २०७६, १२ : ५२

काठमाडौं–लोकसेवा आयोगले खुलाएको विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले द्धितीय चरणको परीक्षा र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले आवश्यक प्रमाणपत्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा रुजु गराउन अनुरोध गरेको छ ।
उत्तीर्णको नामावली हेर्नुहोस्ः