दबंग थ्रीबाट मलाइका ‘आउट’: सलमान खानले यी नायिकासँग गर्नेछन् आइटम नम्बर
शुक्रबार, ०३ जेठ २०७६, १० : ४३
बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग थ्री आजकाल चर्चामा छ । यो सन् २०१० मा रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म हो जसमा फिल्मको ओरोजिनल कास्ट सलमान र सोनाक्षी सिन्हा मुख्य भुमिकामा देखिनेछन् । तर यसपटक फिल्ममा मलाइका अरोडाको आइटम गीत भने हुने छैन । खबरलाई विश्वास गर्ने हो भने दबंग थ्रीमा नायिका मौनी रोयले आइटम डान्स गर्नेछिन् ।
मौनीको यो गीतको सुटिङ अर्को हप्ता वसई स्टुडियोमा हुनेछ । डिएनएले आफ्नो स्रोतको हवाला दिँदै सुटिङका लागि सेटको काम पूरा गर्न लागिएको बताइएको छ । मौनीसँगै सलमानको पनि प्रस्तुती हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण