लोकसेवा आयोगको सूचना हेर्नुहोस्
बुधबार, ०४ असार २०७६, ०८ : २९
काठमाडौं– लोकसेवा आयोगले लिएको विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र तहको लिखित परीक्षामा सहभागि भइ उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइएको छ ।
बुधबारको गोरखापत्र दैनिकमा छापिएको आयोगको सूचना हेर्नुहोस्