सिंहदरबारभित्र असारे विकास, हेर्नुहोस् तस्विर
शुक्रबार, ०६ असार २०७६, १० : २०
काठमाडौँ । जब असार लाग्छ, तब नेपालमा बजेट सिध्याउने चटारो लाग्छ ।
आर्थिक वर्षको अन्त्यतिर बजेट सिध्याउनका लागि धमाधम निर्माणका कामहरु शुरु हुन्छन् ।
असारे विकासको बानीबाट देशकै प्रशासनिक केन्द्र रहेको सिंहदरबार पनि अछुतो छैन ।
सिंहदरबार परिसरभित्र रहेको युवा तथा खेलकुद मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जाने बाटोमा यतिबेला धमाधम निर्माण काम शुरु भएको छ । त्यहाँ यतिबेला साइड ड्रेन निर्माणको कामहरु भैरहेका छन् ।
हेर्नुहोस् तस्विर :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण