विप्लवको बन्दका क्रममा राजधानीमा जे देखियो (फोटोफिचर)
मङ्गलबार, १० असार २०७६, ११ : ५६
काठमाडौं– प्रहरीले सर्लाही जिल्ला इन्चार्जको हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको राजधानीमा सामान्य प्रभाव परेको छ ।
बिहानको समयमा राजधानीमा सडकमा न्यून संख्यामा यातायातका साधन चलेको भएपनि दिउँसो सडकमा चापमै यातायातका साधन चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाइएकाले कुनै अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजधानीको सुकेधाराबाट एक जना पक्राउ परेका छन् । यस्तै देशका विभिन्न स्थानबाट अरु ८ जना पक्राउ परेका छन् ।
राजधानीका सडकमा दिउँसोको समयमा चापमा यातायातका साधन चलिरहेको देख्न सकिन्छ । तर, शैक्षिक संस्था भने अधिकांश खुलेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण