हिलोमा छुपुछुपु : यसरी मनाइयो धान दिवस (फोटो)
आइतबार, १५ असार २०७६, १६ : ४०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले धान दिवस २०७६ मनाएको छ । आईतबार असार पन्ध्रगते ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामलमा न्यस्नीकरण’ मुल नारासहित धान दिवस मनाएको हो ।
२०६१ सालदेखि औपचारिक रुपमै मनाउन थालिएको धान दिवस यसपटक १६औँ दिवस हो ।
यसै अवसरमा कृषि मन्त्रालयले आज आइतबार बर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा धुमधामले रोपाई जात्रा(धान दिवस) मनाइरहेको छ ।
यता, सोही अबसर पारेर नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान महाशाखा खुमलटारले समेत भव्य रुपमा धान रोपाईं कार्यक्रमको आयोजना गर्दै धान दिवस २०७६ मनाएको छ ।
“धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण” मुल नाराका साथ रोपाई गरेर र दही चिउँरा खाएर दिवस मनाईएको छ ।
विस्तृत फोटो मार्फत...






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण