ललितपुरको मुख्य सडकमा रुख ढल्दा एक घण्टा सवारीआवगमन अवरुद्ध
शुक्रबार, २७ असार २०७६, १४ : २१
काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको हरिहरभवनस्थित मुख्य सडकमा रुख ढल्दा करिब एक घण्टा सवारी आवगमन अवरुद्ध भएको छ ।
वर्षासँगै रुख ढलेपछि कुपण्डोलबाट जावलाखेलतर्फ जाने सडक अवरुद्ध बनेको थियो ।
सडक अवागमनमा समस्या भएपछि ढलेको रुख काटेर एस्काभेटरको सहयोगले रुखलाई हटाइएको थियो ।
अहिले भने सवारी सुचारु भइसकेको छ ।
तस्विरमा हेर्नुहोस्ः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण