डीप लिंककाे परीक्षण
हेमकार परिवारका सदस्यले सम्पत्ति रोक्का राखी छानबिन गर्न र पुनः अंश लगाउन माग गर्दै सम्पत्ति रोक्का राख्न पुग्दा दीपाले सबै सम्पत्ति बेचिसकेकी थिइन् ।
अदालतमा दीपकका काका बलराम हेमकरले सम्पत्ति रोक्का राख्न माग गर्दै निवेदन दिएर कार्यन्वयनमा आउँदासम्म सबै सम्पत्ति विक्री भइसकेको र भारतमा पनि उनले विवाह गरिसकेको बयान दिएका छन् ।
पहिले अनुसन्धान गरिरहेको प्रहरीले त्यसपछि सोनीको परिवार नै व्यक्ति हत्यामा संलग्न रहेको पाएको थियो । सम्पत्तिका लागि विवाहको प्रपञ्च रच्ने र पछि हत्याकर्म गर्ने कुरामा उनीहरु पेशेवर नै रहेको देखिन आएको कुरा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताएका छन् ।
नेपालमा हेमकर परिवारको हत्या भएलगत्तै दीपक हेमकरकी श्रीमती भनिएकी दीपा हेमकरले हतार गरेर नेपालमा रहेको हेमकार परिवाको सम्पत्ति विक्री गरेकी कुरा पसलमा काम गर्ने सुरेश सुनारले अदालतका बयान दिएका छन् ।
दुःखको बेलामा समेत सुन पसल खोली सम्पत्ति लैजानको लागि दीपा र बुवा किशोरीलाल सोनीले निकै हतारमा काम गर्न लगाएको उक्त पसलका कामदार सुनारको बयानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

