टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल, दोरम्बाबाट–काठमाडौँ अब चार घण्टामै
मङ्गलबार, २१ साउन २०७६, ०७ : ०७
स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई मतदाताको पहिलो प्रश्न थियो, खैरेनीघाटको पुल कहिले बन्छ ?
स्थानीयको प्रश्नलाई उनले मात्रै पुल बन्ने समयको उत्तर दिएर पुग्दैनथ्यो । तर उनले आश्वासन दिएका थिए । आइतबार त्यही पुल उद्घाटन हुँदा जनता मात्र होइन, जनप्रतिनिधि नै खुसी थिए ।
पुल बनेपछि अब दोरम्बा सीधै काठमाडौँसँग जोडिएको छ । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने, ‘दिनभरिको बाटो अब ओहोरदोहोर नै गर्न सकिने भएको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण