मदन पुरस्कार योगेशलाई, जगदम्बा बैरागी काइँलालाई
आइतबार, ०१ भदौ २०७६, १७ : ५२
काठमाडौँ– यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा(श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।
‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण