श्रीकृष्ण जन्माष्टमीको अवसरमा मट्का फोड्ने प्रतियोगिता (फोटोमा हेर्नुहोस् )
शुक्रबार, ०६ भदौ २०७६, १६ : ४७
भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार भगवान् श्रीकृष्णको पूजा आराधनासहित गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
श्रकृष्ण जन्माष्टमी मनाउने क्रममा कतिपय स्थानमा कृष्णका भक्तहरुले माटोको भाडो फर्ने गर्दछन् । यसै अवसरमा काठमाडौंको सामाखुसी चिल्डे«न पार्कले सामाखुसीमा ‘मट्का फोड’ अर्थात माटोको भाडो फुटाउने प्रतियोगिता आयोजना गर्यो ।
यस कार्यक्रममा माटोको भाडो उचाइमा झुण्ड्याइन्छ र त्यो फोर्न प्रतिस्पर्धा चल्ने गर्छ ।
तस्विरहरु हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण