बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्ण जन्माष्टमी, आज रथयात्राको तयारी

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व  देशभर भगवान् श्रीकृष्णको पूजा आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा...