पुरुषको बेवारिसे शव फेला
शनिबार, ०७ भदौ २०७६, ०९ : ०५
निकेश खनाल
बर्दिवास । महोत्तरीको औरहीमा शुक्रवार बेलुका एक पुरुषको बेवारिसे शव भेटिएको छ ।
नाम थर, ठेगाना खुल्न नसकेको अन्दाजी ४५ वर्षको जस्तो देखिने शव स्थानीय जंघा नदीको छेउमा फेला परेको हो ।
निलो रङ्गको हाफपाइन्ट लगाएको र शरीरको माथिल्लो भागमा कपडा नलगाएको युवकको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागी शुक्रवार महोत्तरी जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण