दुई महिलाको साथबाट गाँजा वरामद
सोमबार, ०९ भदौ २०७६, ०९ : ५७
पाल्पाको प्रहरीले एक गाडीमा खानतलासी गर्दा दुई महिलाको साथबाट बुटवलतर्फ लैजाँदै गरेको अवैध लागुपदार्थ गाँजा बरामद गरेको छ ।
लु १ ख ५५४७ नम्वरको बसमा खानतलासी गर्दा तिनाउँ गाउँपालिका–६ की २३ बर्षीया सिता बुचा र सोही स्थानकी ४० विना रानाको साथबाट बोरामा लुकाई राखेको ९ सय ग्राम गाँजा दोभान प्रहरी चौकबाट सई बालबहादुर घर्तिको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
ती दुबै महिलालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तानसेन पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण