सुनको मूल्य फेरि बढ्यो
बिहीबार, १२ भदौ २०७६, ११ : ५३
काठमाडौं–नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण