गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण कार्य सुरु हुने
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण कार्य सुरु गर्ने भएको छ । राजधानी काठमाडौंमा बिहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुनवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रिपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आइसकेकाले अब दरवन्दी वितरणको काम सुरु गरिने बताएका हुन् ।
दरबन्दी पुनर्वितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्ले पास गरेको मन्त्री पोख्रेलले जानकारी दिए । उनले शिक्षक सेवा आयोगको नियमावली पनि मन्त्रिपरिषद् बैठकद्धारा संशोधन भइसकेको जानकारी दिए । उनले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण