काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता गिरिराजमणि पोखरेलले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भएको बताएका छन् । शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जेनजी...