पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई १० वर्ष कैद सजायको फैसला
बिहीबार, १२ भदौ २०७६, २२ : ५५
काठमाडौं-अदालते पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । कैद सजाय पाउनेमा गुप्तासँगै पाँच जना रहेका छन् । उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा गुप्तासहित ५ जनालाई दोषी ठहर गरेको हो ।
जेल सजाय पाउनेमा गुप्तासँगै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डे रहेका छन् । उनीहरु सबैलाई जनही १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला समेत अदालतले सुनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण