हङकङमा ठूलो राजनीतिक संकट, विकल्प थियो भने राजीनामा दिन्थें : क्यारी लाम
मङ्गलबार, १७ भदौ २०७६, ०८ : २६
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सहरमा राजनीतिक संकट सुरु गराएर आफूले ‘माफ दिन नमिल्ने खालको विध्वंस’ गरेको भन्दै यदि मिल्थ्यो भने पदबाट राजीनामा दिने मनस्थिती रहेको बताएकी छिन् ।
व्यापारीहरुको एउटा समुहसँग गत साता गरेको वार्तालापको अडियोमा प्रमुख कार्यकारी लामले आफूसँग विकल्प थियो भने पदबाट राजीनामा दिने मनस्थिति रहेको बताएकी थिइन् ।
बन्द कोठामा आयोजित सो बैठकमा कार्यकारी लामले विद्यमान हङकङ संकट सामाधानका लागि आफूसँग ‘अति नै कम विकल्प’ रहेको समेत बताएको समाचार एजेन्सी रोयटर्सले प्रकाशन गरेको विशेष रिपोर्टमा उल्लेख गरिएको छ । उनले हङकङको वर्तमान संकट चीनको संयुक्त राज्य अमेरिकासँग बढिरहेको तनावसँगै उब्जिएकाले अब यो राष्ट्रिय सुरक्षा र स्वाधिनाताको विषयसँग जोडिएको बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण