आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती नागरिक स्मिथसम्म पुगेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको खुलासा

बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ ।  तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई...