क्यानबेरा । अष्ट्रेलियाली सरकारले उद्योग, अनुसन्धानकर्ता, सरकारी निकाय तथा सर्वसाधारणलाई कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षित र लाभदायक रूपमा प्रयोग गर्न मार्गदर्शन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता योजना सार्वजनिक गरेको छ ।...