दमौली । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार साँझ स्वतन्त्र उम्मेदवार लौडारीसहितका युवाहरू कांग्रेसमा...