सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली...