समाचार हटाइएको*
यसअघि प्रकाशित समाचार असावधानीवश पुरानो सूचनाका आधारमा प्रकाशित हुन पुगेकाले क्षमायाचनासहित समाचार हटाइएको छः सम्पादक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०–०८१ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुला गरिएको छ ।
आज एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयकाले २०८० मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म भर्ना गर्न सुकिने जानकारी दिएको छ । कक्षा सञ्चालन २०८० पुस ११ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ ।
विद्यार्थीले प्रवेश गर्न चाहेको प्रत्येक अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्नेछ । आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण