आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्षीय केन्द्रीय सदस्यको भर्चुअल मिटिङ : देउवाका निर्णयविरुद्ध अनसन–धर्नामा उत्रिने

काठमाडौं । नेपाली काँग्रेसमा संस्थापन पक्षबाट १४ औं महाधिवेशन प्रभावित पार्ने काम हुन थालेको भन्दै त्यसको विरुद्धमा संस्थापन इतरपक्ष आन्तरिक छलफल गरेको छ । सोमबार संस्थापन इतर (पौडेल)पक्षका २५ जना...