काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेसहित पाँच जना खेलाडीलाई बीबीएलले...