शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ल्यायो ‘सामुहिक म्यादी जीवन बिमा’ योजना

काठमाडौं– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामुहिक म्यादी जीवन बिमा’ सार्वजनिक गरेको छ । एउटै बिमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी...