सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेक्सन इलेक्ट्रीक एसयूभीः घरैमै चार्ज गर्न सकिने, एक पटक चार्ज गरेपछि ३०० किलोमिटरलाई ढुक्क, छिट्टै बुकिङ्ग खुल्ने

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले नेपालमा नयाँ नेक्सन इलेक्ट्रीक एसयूभी गाडीको बुकिङ्ग चाँडै खुलाउने घोषणा गरेको छ । अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषण रहित तथा पूर्ण...