सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

काठमाडौं– सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ ।  उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ...