सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

काठमाडौं– एन आई सी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धा सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ । ...