सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य

एजेन्सी– श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ ।  इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको...