शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शिकार खेल्ने क्रममा एकको मृत्युबारे नयाँ खुलासा, ९ जना पक्राउ

शिकारमा जाँदा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर मृत्यु भएको भनिएका बागलुङको तमानखोला गाउँपालिका–१ का ओमबहादुर घर्तीमगरको अर्कैले भिरेको बन्दुकको छर्रा लागेर ज्यान गएको खुलेको छ ।  सँगै शिकार खेल्न...