शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स...