क्यालिफोर्निया । गुगलको माउ कम्पनी अल्फाबेट इंकले कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि ८० अर्ब अमेरिकी डलर बराबरको नयाँ पुँजी जुटाउने योजना सार्वजनिक गरेको छ । यसमा वारेन बफेटको होल्डिङ कम्पनी...