क्यालिफोर्निया । अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन इन्टरनेट स्याटलाइट क्षेत्रमा प्रवेश गरेको छ । कम्पनीले सोमबार आफ्नो पहिलो इन्टरनेट स्याटलाइट प्रक्षेपण गरेको छ । खर्बपति व्यापारी एलन मस्कको स्टारलिङ्क पछि अर्का...