शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा पहिरोमा पुरिएर १ पुरुषको मृत्यु

धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६  रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना...