सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौ कलेजो प्रत्यारोपण गत पुष २८मा सफलताका साथ सम्पन्न गरेको छ । सर्लाहीका ६२ बर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो...