बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेट : लगातार दोस्रो जितसँगै आर्मी सेमिफाइनलमा

काठमाडौँ । लगातार दुई खेल जित्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आर्मी क्लबले मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा...