शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय रबिन तमाङको सम्झनामा काठमाडौँमा साँगीतिक कार्यक्रम हुने

काठमाडौँ । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा उनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौँमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब...