शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । उनले गठबन्धनको सरकार भएको हुनाले न्यूनतम साझा कार्यक्रम आवश्यक रहेको...